
बलिउडमा चर्चित अभिनेत्री दीपिका पादुकोणले १५ वर्ष पूरा गरेकी छन् ।
चलचित्र ‘ओम शान्ति ओम’मार्फत आजभन्दा १५ वर्षअघि दीपिकाले बलिउडमा डेब्यु गरेकी थिइन् ।
यी १५ वर्षमा उनले बलिउडको नम्बर एक महिला स्टार बन्नको लागि यात्रा गरिरहेको बलिउडमा चर्चा चल्ने गरेको छ ।
आफ्नो करिअरमा प्रियंका बलिउडमा मात्रै नभएर विश्व स्तरमा विशेष पहिचान बनाउन सफल भएकी छन् ।
उनले आफ्नो करिअरमा विभिन्न अवार्ड तथा सम्मानहरू पाएकी छन् ।