270 shares
हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवं धार्मिकस्थल हिन्दू तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न पुगेका भक्तजन १०८ धारामा स्नान गर्दै । तस्वीर : रत्न श्रेष्ठ/रासस