१९ असार २०८३, शुक्रबार

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

कात्तिक २६, २०७९
पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

शनिबार साँझ पश्चिम नेपालमा  भूकम्पको धक्का महसुस भएको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसयता निरन्तर पराकम्पहरु गइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्