३१ असार २०८३, बुधबार

टर्कीमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

कात्तिक २८, २०७९
टर्कीमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

टर्कीको इस्तानबुल शहरमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्फोटमा ५३ जना घाइते भएका छन् । शहरको भीडभाड हुने क्षेत्रमा विस्फोट गराइएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगनले घटनामा संलग्न दोषीमाथि कारवाही हुने बताएका छन् । विस्फोटपछि सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्