३० असार २०८३, मंगलबार

इरानले रुसको जस्तै शक्तिशाली हतियार सार्वजनिक गर्ने, बन्यो थप खतरनाक

कात्तिक २८, २०७९
इरानले रुसको जस्तै शक्तिशाली हतियार सार्वजनिक गर्ने, बन्यो थप खतरनाक

इरानले अरमान नामक वायु प्रतिरक्षा प्रणाली सार्वजनिक गर्ने घोषणा गरेको छ । 

यो रुसको शक्तिशाली र प्रभावकारी एस–४०० प्रणालीकै स्तरको भएको बताइन्छ । 

यस हतियार प्रणालीले ४०० किलोमिटर टाढासम्मको क्षेप्यास्त्रलाई रोक्न सक्छ । यसको ट्य्राकिङ रेन्ज ५०० किलोमिटरभन्दा बढी छ । 

शक्तिशाली वायु प्रतिरक्षा प्रणालीसँगै इरान थप खतरनाक बनेको छ । अमेरिकासँगको सम्भावित युद्धका लागि ऊ तयार अवस्थामा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्