२१ असार २०८३, आइतबार

एमाले केन्द्रीय सदस्य रामप्रितद्वारा पार्टी परित्यागको घोषणा

कात्तिक २८, २०७९
एमाले केन्द्रीय सदस्य रामप्रितद्वारा पार्टी परित्यागको घोषणा

एमाले केन्द्रीय सदस्य रामप्रित रामले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले एक विज्ञप्तिमार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । 
उनले यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको आरोप लगाउँदै यस्तो पृष्ठभूमिमा एमालेले देशलाई गति दिन नसक्ने दाबी गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्