२७ जेठ २०८३, बुधबार

आंशिक प्राध्यापक र अस्थायी शिक्षकको माग पूरा गर्न एमालेको माग

कात्तिक २०, २०७४
आंशिक प्राध्यापक र अस्थायी शिक्षकको माग पूरा गर्न एमालेको माग
काठमाडौँ, २५ साउन - नेकपा (एमाले) को केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले नेपाल आंशिक प्राध्यापक संघ र अस्थाई शिक्षकहरूले चलाई रहेको आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ ।uml

विभागका प्रमुख गङ्गालाल तुलाधरको अध्यक्षतामा आज बसेको बैठकले आन्दोलनरत पक्ष दुवैसँग वार्ताद्वारा अविलम्ब माग पूरा गर्न सरकारसँग माग गरेको सचिव रमेश सिलवालले जानकारी दिनुभयो ।

आंशिक प्राध्यापक र अस्थायी शिक्षाकले प्रक्रिया पूरा गरी स्थायी हुनुपर्ने भन्दै अलग अलग अनशन जारी राखेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्