०४ असार २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

मुस्ताङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवारले पछ्याउँदै

मुस्ताङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवारले पछ्याउँदै

मुस्ताङको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवारले योगेश गौचन थकालीले ५३७ मत ल्याउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्