२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ४ : राजनभन्दा गगन ३५ मतले अगाडि

काठमाडौं– ४ : राजनभन्दा गगन ३५ मतले अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको मतगणनामा शुरूआती अग्रता लिएका छन् । 

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को मत गणना सकिँदा गगनले ६ सय ६८ र एमालेका राजन भट्टराईले ६ सय ३३ मत पाएका छन् ।

२०७० र २०७४ सालको चुनावमा गगन यसै क्षेत्रबाट विजयी भएका थिए । विभिन्न एक्जिट पोलले गगन विजयी हुने देखाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्