२२ असार २०८३, सोमबार

मतान्तर बढाउँदै हृदयराम थानी

मतान्तर बढाउँदै हृदयराम थानी

सुर्खेत–२ सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लगेका छन । 
७ हजार ७९१ मतगणना गर्दा थानीले ३ हजार ८१८ र उनका प्रतिस्पर्धी एमालेका अमृत बिसीले २ हजार ६९५ मत प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्