
रुपन्देही क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली काँग्रेसका भरत शाहले अग्रता कायमै राखेका छन् ।
४ हजार ९१४ मत गणना हुँदा उनले १ हजार ७८८ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले १ हजार ४५९ मत प्राप्त गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा लौरोले ४४५, माइकले ३८१ तथा माछाले १०३ मत प्राप्त गरेको छन् ।