०६ असार २०८३, शनिबार
मतगणना

पाल्पा– २ मा ७ मतले पाण्डेय अगाडि, गैरे पछ्याउँदै

पाल्पा– २ मा ७ मतले पाण्डेय अगाडि, गैरे पछ्याउँदै

प्रारम्भिक मतगणनामा नेकपा (एकीकृत समाजवादी)का नेता तथा पाल्पा–२ का उम्मेदवार सोमप्रसाद पाण्डेयले अग्रता लिएका छन् । 

अहिलेसम्म २ हजार ३८३ मत गणना हुँदा पाण्डेले ८ सय १५ र नेकपा एमालेका ठाकुर गैरेले ८ सय ८ मत पाएका छन् । 

त्यसैगरी, नेशनल मंगालेल अर्गनाइजेशनको भाले चुनाव चिन्हमा ४ सय ३१ मत प्राप्त भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा १ सय ७६ मत प्राप्त भएको छ । 

अहिलेसम्म बगनासकाली गाउँपालिका वडा नम्बर-१ को मतगणना सकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्