३१ असार २०८३, बुधबार

मोरङ- १ मा एमालेको शुरुआती अग्रता

मोरङ- १ मा एमालेको शुरुआती अग्रता

मोरङ क्षेत्र नम्बरक १ मा एमालेका घनश्याम खतिवडाले शुरुआती अग्रता लिएका छन् । पहिलो १ हजार १०  मत गणना गर्दा खतिवडाले २८२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका डिक बहादुर लिम्बुले २४५ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १९३ मत  ल्याएका छन् । 

प्रदेशसभा तर्फ १ मा पनि एमालेका उमकान्त गौतम अगाडि देखिएका छन् । उनले ३३९ मत प्राप्त गर्दा माओवादी केन्द्रका कुसल साँवा लिम्बुले २३१ मत प्राप्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्