२२ असार २०८३, सोमबार

पाँचथरमा बसन्त नेम्बाङ १३ मतले अगाडि

पाँचथरमा बसन्त नेम्बाङ १३ मतले अगाडि

पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भीष्मराजले आङ्देम्बे र नेकपा एमालेका बसन्तकुमार नेम्बाङको कडा टक्कर देखिएको छ । 

जम्मा ६ हजार ३१० मत गणना गर्दा नेम्बाङले १३ मतको अग्रता लिएका छन् ।

पछिल्लो अपडेटअनुसार नेम्बाङले दुई हजार ७०० मत प्राप्त गर्दा आङ्देम्बेले दुई हजार ६८७ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्