२३ असार २०८३, मंगलबार

झिनो मतान्तरले अगाडि लागे सञ्चारमन्त्री कार्की

झिनो मतान्तरले अगाडि लागे सञ्चारमन्त्री कार्की

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी– ४ मा झिनो मतान्तर कायम गरेका छन् ।

शुरूआती गणनामा पछि परेका कार्की बिहीवार दिउँसोदेखि अगाडि आएका छन् । 

सञ्चारमन्त्री समेत रहेका कार्कीले १२ हजार २ सय ७० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिश कुसियैतले १२ हजार १ सय २० मत पाएका छन् । मतान्तर १५० छ । 

कार्की सुनसरीका– ४ का निवर्तमान सांसद समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्