३१ असार २०८३, बुधबार

मतगणनामा फेरि पछि परे सञ्चारमन्त्री कार्की

मतगणनामा फेरि पछि परे सञ्चारमन्त्री कार्की

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रमा फेरि पछि परेका छन् ।

बिहीवार दिउँसो केहीबेर अग्रता लिएका सञ्चारमन्त्री समेत रहेका कार्की फेरि पछि परेका हुन् ।

बिहीवार अपराह्नसम्मको गणनामा नेकपा एमालेका जगदिश कुसियैतले १३ हजार २०७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार कार्कीले १२ हजार ९१२ मत पाएका छन् । कार्की सुनसरी–४ का निवर्तमान सांसद हुन् ।

salt training

कमेन्ट गर्नुहोस्