११ साउन २०८३, सोमबार

१३३३ मतले नेम्वाङको अग्रता कायमै

१३३३ मतले नेम्वाङको अग्रता कायमै

एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । इलाम २ बाट उम्मेदवारी दिएका नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् । 
नेम्वाङ र खड्काबीचको मतान्तर १३३३ रहेको छ । हालसम्म इलाम २ मा ५२ हजार २४७ मत गणना भएको छ । जसमा २ हजार १४७ मत बदर भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्