०२ साउन २०८३, शनिबार
आम निर्वाचन

समानुपातिकमा एमाले र कांग्रेसले १५ लाख मत कटाउँदा अरु दलले कति पाए ?

समानुपातिकमा एमाले र कांग्रेसले १५ लाख मत कटाउँदा अरु दलले कति पाए ?

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसले १५ लाख मत कटाएका छन् । एमालेले हालसम्म १५ लाख ८३ हजार मत पाउँदा कांग्रेसले १५ लाख ८ हजार मत पाएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ९४ हजार तथा नेकपा माओवादी केन्द्रले ६ लाख ६८ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै राप्रपाले ३ लाख ५५ हजार, जसपाले १ लाख ९० हजार, नेकपा एकीकृत समाजवादीले १ लाख ३६ हजार, नागरिक उन्मुक्ति पार्टीले १ लाख २७ हजार, जनमत पार्टीले १ लाख २० हजार र लोसपाले ७७ हजार मत पाएको आयोगले जनाएको छ । 
समानुपातिकमा कुन दलले कति मत पाए विस्तृतमा हेर्नुहोस्ः


 

salt training

कमेन्ट गर्नुहोस्