१० साउन २०८३, आइतबार

सुनसरी-४ मा सञ्चारमन्त्री कार्की ७५ मतले अघि

मंसिर १०, २०७९
सुनसरी-४ मा सञ्चारमन्त्री कार्की ७५ मतले अघि

नेपाली कांग्रेसका नेता एवं बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७५ मतले अग्रता लिएका छन् । 

शनिबार दिउँसोको अपडेटअनुसार कांग्रेसका कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले २१ हजार ६०३ मत ल्याएका छन् । 

२०७४ सालमा वामपन्थी गठबन्धनलाई पराजित गर्दै कार्की सुनसरी–४ बाट विजय भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्