२१ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

समानुपातिकतर्फ पनि तेस्रोमा उक्लियो माओवादी, घण्टी चौथो स्थानमा

मंसिर १०, २०७९
समानुपातिकतर्फ पनि तेस्रोमा उक्लियो माओवादी, घण्टी चौथो स्थानमा

नेकपा (माओवादी केन्द्र) समानुपातिकतर्फको मतमा पनि तेस्रो स्थानमा उक्लिएको छ ।

शुरूबाटै समानुपातिकतर्फ चौथो स्थानमा रहँदै आएको माओवादी शनिवार मध्याह्नबाट तेस्रो स्थानमा उक्लिएको हो ।

१२ बजेर ३० मिनेट जाँदा माओवादीले ८ लाख ६ हजार ५५१ मत पाएको छ भने चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख १ हजार ७२४ मत पाएको छ ।

पाँचौं स्थानमा राप्रपा, छेटौंमा जसपा र सातौंमा एकीकृत समाजवादी छन् ।

हेर्नुहोस्, १२ : ३० मा निर्वाचन आयोगको आधिकारिक साइटबाट उपलब्ध डाटा :

salt training

कमेन्ट गर्नुहोस्