२४ जेठ २०८३, आइतबार
आमचुनाव-२०७९

गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका दीपक बाेहाेरा विजयी

मंसिर १०, २०७९
गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका दीपक बाेहाेरा विजयी

राष्ट्रिय प्रजातन्त्र  पार्टीका नेता दीपक बोहोरा रूपन्देही–३ बाट निर्वाचित भएका हुन् । 

उनले गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका छन् । 

गृहमन्त्री खाण सत्तारूढ गठबन्धनकाे समर्थनमा रूपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार थिए । 

नेता बोहराले नेपाली कांग्रेसका नेता खाणलाई २ हजार ६४२ मतकाे फराकिलाे अन्तरले पराजित गरेका हुन् । 

 
 

salt training

कमेन्ट गर्नुहोस्