३० जेठ २०८३, शनिबार

बिराटनगरमा बृद्धाश्रमका तीन बृद्धबृद्धालाई बाढीले बगायो

कात्तिक २०, २०७४
बिराटनगरमा बृद्धाश्रमका तीन बृद्धबृद्धालाई बाढीले बगायो

बिराटनगर, २८ साउन– मोरङको बिराटनगर महानगरपालिकाको बलियाखापस्थित बृद्धाश्रममा रहेका तीन जना बृद्धबृद्धालाई बाढीले बगाएको छ । शुक्रबार बिहानैदेखिको अभिरल वर्षाका कारण बिटारनगर जलमग्न भएको छ ।

महानगर क्षेत्रका अधिकांश घर डुबेका छन् । ढुवानका कारण बिराटनगर विमानस्थलको सेवा समेत अवरुद्ध भएको छ ।

विमानस्थलको धावन मार्ग र पार्किङ र्याड जलमग्न भएका छन् । विमानस्थलमा पार्किङ गरेर राखिएको एक जहाज समेत आधा डुवेको विमानस्थल स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्