२२ असार २०८३, सोमबार

छोराको जीतमा आमाको खुशी

मंसिर १४, २०७९
छोराको जीतमा आमाको खुशी

मोरङको ३ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा डा. सुनिल शर्माको विजयी उत्सव र्‍यालीमा आमाको खुशी ।

शर्मा निर्वाचित भएसँगै निस्किएको विजयी उत्सव तथा धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी सुनिल शर्माकी आमा खुशी हुँदै जनतालाई धन्यवाद दिन पुगेकी थिइन् । तस्वीर : गोपाल काफ्ले/रासस

salt training

कमेन्ट गर्नुहोस्