२९ जेठ २०८३, शुक्रबार

दोलखामा अग्रता बढाउँदै एमाले, पछ्याउँदै माओवादी

मंसिर १८, २०७९
दोलखामा अग्रता बढाउँदै एमाले, पछ्याउँदै माओवादी

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता बढाउँदै लगेका छन् ।

शिवाकोटीले १७ हजार ३११ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १५ हजार ३१४ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २४४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्