![यी हुन् प्रदेश १ का ५६ प्रदेशसभा सदस्य [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/01%20Election%20Express/Major-party-Vote-Count.png)
प्रदेश नम्बर १ बाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ५६ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार एमालेबाट २५, नेपाली कांग्रेसबाट १७ र माओवादी केन्द्रबाट ९ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट ३ तथा राप्रपाबाट २ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचित प्रदेशसभा सदस्यको सूची हेर्नुहोस्ः




