×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

छोरीलाई नै पत्नी बनाउने क्रिस्चियन धर्मगुरु पक्राउ, नाबालिकासहित २० महिलासँग विवाह !

काठमाडाैं | मंसिर २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

क्रिस्चियन धर्मगुरु २० महिलासँग विवाह गरेको आरोपमा पक्राउ परेका छन् ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

अमेरिकामा भएको घटनामा ४६ वर्षीय सेमुअल रेपिले बेटम्यानले चर्च सञ्जालको दुरुपयोग गर्दै २० विवाह गरेपछि उनलाई पक्राउ गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अमेरिकाको एफबीआईले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्रिस्चियन धर्मको गतिविधिमा संलग्न उनले आफ्नै छोरीसँग विवाह गरेर पत्नी बनाएको घोषणा गरेका थिए । उनले ९ वर्षीया बालिकासँग पनि विवाह गरेका छन् । उनले पत्नीहरूसँग सामूहिक शारीरिक सम्पर्क र बालिकाहरूसँग पनि शारीरिक दूराचार गर्ने गरेको आरोप छ ।


Advertisment
cg elex island
Saurya island

चर्चमा आउने समर्थकका छोरीहरूमाथि ती धर्मगुरुले अत्याचार गर्ने गरेको बताइएको छ । उनले नाबालिकासँग विवाह गरेर सीमा पार गराउँदै बेच्ने गरेको आरोप समेत छ । उनलाई जेलमा राखेरै मुद्दाको सुनुवाइ भइरहेको छ । 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १६, २०७९

गौतम अडाणी समूहले हिन्डनबर्ग रिपोर्ट भारतमाथिको षड्यन्त्र अन्तर्गतको आक्रमण भएको आरोप लगाएको छ ।  हिन्डनबर्गले लगाएको सबै आरोप झूटो भएको भनी समूहले ४१३ पृष्ठको जवाफ सार्वजनिक गरेको छ । अमेरिकी कम्पनीहरूक...

माघ १६, २०७९

जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा २ जना बेपत्ता भएका र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूह...

माघ १६, २०७९

बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा एउटा खुलासा गरेका छन् ।  युक्रेनमाथि आक्रमण गर्नुअघि पुटिनले बेलायतमा एक मिनेटभित्र आइपुग्ने क्षेप्यास्त्र प्रहार गर्न सक्ने...

माघ १६, २०७९

पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। उक्त  घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका  छन् । उनका अनुसा...

माघ १६, २०७९

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले युक्रेनलाई एफ–१६ लडाकू विमान पठाउन चाहेका छन् ।  जर्मनी र अमेरिकाबाट ट्यांक प्राप्त गरेपछि युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीले अब लडाक...

माघ १६, २०७९

केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको  बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरू...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x