माघ १६, २०७९
गौतम अडाणी समूहले हिन्डनबर्ग रिपोर्ट भारतमाथिको षड्यन्त्र अन्तर्गतको आक्रमण भएको आरोप लगाएको छ । हिन्डनबर्गले लगाएको सबै आरोप झूटो भएको भनी समूहले ४१३ पृष्ठको जवाफ सार्वजनिक गरेको छ । अमेरिकी कम्पनीहरूक...
काठमाडाैं | मंसिर २०, २०७९
क्रिस्चियन धर्मगुरु २० महिलासँग विवाह गरेको आरोपमा पक्राउ परेका छन् ।
अमेरिकामा भएको घटनामा ४६ वर्षीय सेमुअल रेपिले बेटम्यानले चर्च सञ्जालको दुरुपयोग गर्दै २० विवाह गरेपछि उनलाई पक्राउ गरिएको हो ।
अमेरिकाको एफबीआईले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
क्रिस्चियन धर्मको गतिविधिमा संलग्न उनले आफ्नै छोरीसँग विवाह गरेर पत्नी बनाएको घोषणा गरेका थिए । उनले ९ वर्षीया बालिकासँग पनि विवाह गरेका छन् । उनले पत्नीहरूसँग सामूहिक शारीरिक सम्पर्क र बालिकाहरूसँग पनि शारीरिक दूराचार गर्ने गरेको आरोप छ ।
चर्चमा आउने समर्थकका छोरीहरूमाथि ती धर्मगुरुले अत्याचार गर्ने गरेको बताइएको छ । उनले नाबालिकासँग विवाह गरेर सीमा पार गराउँदै बेच्ने गरेको आरोप समेत छ । उनलाई जेलमा राखेरै मुद्दाको सुनुवाइ भइरहेको छ ।
गौतम अडाणी समूहले हिन्डनबर्ग रिपोर्ट भारतमाथिको षड्यन्त्र अन्तर्गतको आक्रमण भएको आरोप लगाएको छ । हिन्डनबर्गले लगाएको सबै आरोप झूटो भएको भनी समूहले ४१३ पृष्ठको जवाफ सार्वजनिक गरेको छ । अमेरिकी कम्पनीहरूक...
जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा २ जना बेपत्ता भएका र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूह...
बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा एउटा खुलासा गरेका छन् । युक्रेनमाथि आक्रमण गर्नुअघि पुटिनले बेलायतमा एक मिनेटभित्र आइपुग्ने क्षेप्यास्त्र प्रहार गर्न सक्ने...
पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन् । उनका अनुसा...
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले युक्रेनलाई एफ–१६ लडाकू विमान पठाउन चाहेका छन् । जर्मनी र अमेरिकाबाट ट्यांक प्राप्त गरेपछि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले अब लडाक...
केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरू...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...