११ साउन २०८३, सोमबार

अरुणडाँडामा यलम्बरको मूर्ति

मंसिर २०, २०७९
अरुणडाँडामा यलम्बरको मूर्ति

भोजपुरको पौवादुङमा गाउँपालिकाको पर्यटकीय क्षेत्र अरुण डाँडामा राखिएको यलम्बरको मूर्ति । यो ठाउँको पर्यटन प्रवर्द्धनका लागि मंसिर २२ देखि २६ गतेसम्ममा अरुणडाँडा महोत्सव आयोजना हुँदैछ । तस्वीर : युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्