१० साउन २०८३, आइतबार

तस्वीरमा हेर्नुस्, बाढी पहिरोको वितण्डा

कात्तिक २०, २०७४
तस्वीरमा हेर्नुस्, बाढी पहिरोको वितण्डा

काठमाडौं, २९ साउन– केही दिनदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । तराईको क्षेत्र बाढीका कारण डुवानमा परेको छ भने पहाडी क्षेत्र बाढीका कारण समस्यामा परेको छ ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म ५१ जनाको ज्यान गएको छ भने दर्जनौ मानिस हराएका छन् ।
बाढी र पहिरोका कारण राजमार्गहरु अवरुद्ध भएको छ भने पुल पुलेसाहरुसमेत बगाएको छ ।


salt training

कमेन्ट गर्नुहोस्