0 shares
अलैंचीको रेसाबाट घरेलु प्रयोगका सामग्री बनाउँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङका महिला । चन्दन फाइबर उद्योगले अलैंचीको रेसाबाट विभिन्न सामान उत्पादन गर्दै आएको छ भने स्थानीय महिलालाई रोजगारी समेत प्रदान गरेको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस