6 shares
चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुइवटा विधुतीय सवारी चार्जिङ स्टेशन । नेपाल विधुत प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । तस्बिर : कृष्ण आचार्य-रासस