११ साउन २०८३, सोमबार

परम्परागत गुन्द्री बुन्न पटेरो घाँस बोकेर लैजाँदै गरेका थारु महिला

परम्परागत गुन्द्री बुन्न पटेरो घाँस बोकेर लैजाँदै गरेका थारु महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का महिला गुन्द्री बुन्न प्रयोग हुने पटेरो नामक घाँस टाउकामा बोकेर घरतर्फ लैजादै । सीमसार क्षेत्रमा पटेरो घाँस लगाउने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु - रासस

salt training

कमेन्ट गर्नुहोस्