२२ असार २०८३, सोमबार
सरकार गठनकाे कसरत

पुस १० गते साँझ ५ बजेसम्म प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपतिबाट आह्वान

पुस १० गते साँझ ५ बजेसम्म प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपतिबाट आह्वान
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दलहरुसँग आह्वान गरेकी छन् । 

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले आह्वान गरेकी राष्ट्रपति कार्यालयले जानकारी दियो । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो । 

संविधानको धारा–७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले संसदमा रहेका दलहरुलाई आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

 

salt training

कमेन्ट गर्नुहोस्