321 shares
विराटनगर–३ स्थित पुष्पलाल चोकमा फुटबल हेर्ने सर्वसाधारणको भीड । गएराति अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल ठूलो पर्दामा हेर्न ठूलो संख्यमा सर्वसाधारण नगर क्षेत्र र मोफसलका गाउँपालिकाबाट समेत पुष्पलाल चोकमा भेला भएका थिए । तस्बिर, रासस