०६ साउन २०८३, बुधबार

सुन्तला पाकेपछि बुधबारेमा सुन्तला व्यापार बढ्दै, प्रतिकेजी १५० मा बिक्री

सुन्तला पाकेपछि बुधबारेमा सुन्तला व्यापार बढ्दै, प्रतिकेजी १५० मा बिक्री

मोरङको सुन्दरहरैँचा–९ स्थित बुधबारेमा बिक्रीका लागि राखिएको सुन्तला । पाकेर गुलियो भएको सुन्तला यहाँ प्रति केजी  रू एक सय ५० सम्ममा बिक्ने गरेको छ । तस्बिर : मणिराम दाहाल, रासस

कमेन्ट गर्नुहोस्