81 shares
मोरङको सुन्दरहरैँचा–९ स्थित बुधबारेमा बिक्रीका लागि राखिएको सुन्तला । पाकेर गुलियो भएको सुन्तला यहाँ प्रति केजी रू एक सय ५० सम्ममा बिक्ने गरेको छ । तस्बिर : मणिराम दाहाल, रासस