०२ साउन २०८३, शनिबार

बुद्धिजीवीहरूले नेताहरूलाई खबरदारी गरिरहनुपर्छ : शेखर कोइराला

बुद्धिजीवीहरूले नेताहरूलाई खबरदारी गरिरहनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल र नेताहरूलाई बुद्धिजीवीहरूले कुनै न कुनै रूपमा खबरदारी गरिरहनु पर्ने बताएका छन् । पर्यटनविज्ञ आदित्य बरालद्वारा लिखित पुस्तक विमोचन गर्दै उनले भने, ‘हामीबाट कहीँकतै गल्ती हुनसक्छ, नेताहरूले बाटो बिराउन सक्छन्, त्यसमा बुद्धिजीवीहरूले सधैं सचेत गराइरहनुपर्ने आवश्यकता छ ।’ 

मुलुकमा चुनौतीका चाङ रहेको भन्दै कोइरालाले देश अहिले पनि कठिन मोडमै रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्