१० साउन २०८३, आइतबार

बाढीमा फसेकालाई सेनाले यसरी गर्यो उद्धार [फोटोफिचर]

कात्तिक २०, २०७४
बाढीमा फसेकालाई सेनाले यसरी गर्यो उद्धार [फोटोफिचर]
काठमाडौं, ३१ साउन – बाढीपीडितलाई उद्धार गर्न नेपाली सेना चौबीसैघण्टा बाढी प्रभावित क्षेत्रमा खटिरहेका छन् । चपुरमा बाढीले अलपत्र परेका ३ सय ५० जनालाई सेनाले सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छन्।
चपुरका ९ घरधुरीका ८८ जना बाढी पीडितलाई सेनाले राहत सामाग्री बाँडेका छन् । सेनाले बाढीमा घाइते भएकालाई प्रारम्भिक उपचार समेत प्रदान गरेका छन् ।  














तस्वीर स्रोत : नेपाली सेना

salt training

कमेन्ट गर्नुहोस्