0 shares
विराटनगर–३ स्थित सङ्गम चोकमा चिसो छल्न आगो ताप्दै सर्वसाधारण । पुस महिनादेखि चिसो बढेसँगै विराटनगरमा आगो ताप्नेको सङ्ख्या ह्वातै बढ्दैगएको छ । तस्बिर : अनुज सापकोटा-रासस