44 shares
म्याग्दीको धवलागिरि गाउँपालिका –७ ताकमबाट देखिएको गुर्जा र चुरेन हिमाल । धौलागिरि पदमार्गले समेटिएको ताकमबाट मनोरम हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री-रासस