
तनहुँको व्यास नगरपालिका –१३ कुकुरढुङ्गेस्थित बालकल्याण प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्दै व्यास –१ स्थित एकता महिला सशक्तीकरण सञ्जालका अध्यक्ष गिरिमाया मिश्रलगायत पदाधिकारी सदस्यहरु । उक्त विद्यालयमा अध्ययनरत ३० बालबालिकालाई स्वेटर, टोपी र शैक्षिक सामग्री वितरण गरिएको छ । तस्बिर : मिला दरै-रासस