
प्रदेश १ मा नेकपा एमाले ससदीय दलको नेता छान्न बैठक शुरू भएको छ ।
एमाले संसदीय दलको कार्यालयमा बैठक शुरू भएको हो । एमालेका ४० जना सांसद छन् । बैठकले सर्वसम्मत रूपमा दलको नेता छान्ने एमालेले जनाएको छ ।
दलको नेतामा पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्की दलको नेता लागि दाबी गरेका छन् ।