३१ असार २०८३, बुधबार

१ नम्बर प्रदेश माओवादी संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन

१ नम्बर प्रदेश माओवादी संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन

१ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभा चुनावपछि सांसद दुर्गाप्रसाद चापागाई पनि दल नेतामा आकांक्षी देखिएका थिए तर उनले पनि आङ्बोलाई समर्थन गरेका छन् ।

प्रदेशमा माओवादीका १३ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्