138 shares
रुकुम पश्चिमको चौरजहारीबाट जाजरकोट सदरमुकाममा बिक्रीका लागि ल्याइँदै गरेको बदाम । यहाँको सदरमुकाममा महोत्सव सञ्चालन भएका कारण कृषि जन्य बस्तुहरु बिक्री गर्नेको भीड लागेको छ । तस्बिर : हेमन्त केसी -रासस