277 shares
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेका प्रादेशिक रङ्गशाला । चौथौं राष्ट्रिय खेलकुदलाई दृष्टिगत गर्दै रङ्गशाला निर्माणको काम जारी रहेको छ । तस्बिरः सुरेश आचार्य-रासस