100 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँमा पानीघट्टमा कोदो पिस्दै स्थानीय चित्रमाया गर्बुजा । मिलको सुविधा भए पनि नारच्याङवासी स्वादिलो हुने भएकाले घट्टमा पिसेको पिठो खाने गर्छन् । तस्बिर : सन्तोष गौतम -रासस