81 shares
दाङको तुलसीपुर उपमहानगरपालिका –१२, हरिपौरास्थित मे«टो कलेजमा अध्ययनरत डिप्लोमा इन मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बनाएको मकै छोडाउने मेसिन । करिब रु २० हजारको लागतमा उक्त मेसिन निर्माण भएको हो । तस्बिरः दीपक बोहरा-रासस