भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी दिवंगत आमा हीराबेन मोदीको अन्त्येष्टि शुक्रवार सम्पन्न भएको छ ।
अन्त्येष्टि गुजरातको गान्धीनगरमा भएको हो ।
१०० वर्षको उमेरमा हीराबेनको मृत्यु शुक्रवार नै भएको हो ।
#WATCH | Gujarat: Last rites of Heeraben Modi, mother of PM Modi were performed in Gandhinagar. She passed away at the age of 100, today.
— ANI (@ANI) December 30, 2022
(Source: DD) pic.twitter.com/TYZf1yM4U3