44 shares
ढोरपाटन नगरपालिका –५ मा रहेको रमणीय अधिकारीचौर गाउँ र गाउँलेले प्लास्टिक टनेलमा गरेको तरकारी खेती । यहाँका अधिकांश स्थानीय तरकारी खेतीमा आवद्ध छन् । तस्बिर : डम्मर बुढा मगर, रासस