२७ जेठ २०८३, बुधबार

सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई आर्थिक अनियमितता गरेको अभियोगमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार उपरथी शाहीलाई विगतमा आर्थिक नियमितता गरेको अभियोगमा सैनिक अड्डाबाट बाहिर नजान निर्देशन दिइएको हो । 

पुस २० गते अवकाश जान लागेका शाही बिदामा घर बसेका थिए । सेनाको अभिलेखालयको प्रमाणपत्रमा उनको जन्ममिति २०२२ पुस २० देखिएपछि शाहीलाई १६ दिन अघि नेपाली सेनाले अवकाशको पत्र दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्