0 shares
काठमाडौंको पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यूटावर । भ्यूटावर १ वर्षभित्र सञ्चालनमा आउने कुरा जलेश्वर स्वच्छन्द विकोई विल्ड्रस कम्पनीले बताएको छ । तस्वीर : किरणराज विष्ट/रासस